कपीराइट @ 2024 घरेलु तथा साना उद्योग बिभाग. सबै अधिकार सुरक्षित.
पछिल्लो समयमा भएको पृष्ठ परिबर्तन: 2018-06-05 08:17:50 | अहिलेको समय: 04:04:31 pm
आगन्तुक काउन्टर : 91108
स्वदेशी श्रम, सीप र श्रोतको उपयोग गरी लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने ।
स्थानीय श्रोत, कच्चा पदार्थ, सीप र साधनको ब्यवसायिक उपयोग गरी रोजगारीका अवसरहरु सृजना गर्ने ।
परम्परागत कुटिर, लघु, घरेलु तथा साना उद्योगहरुको संरक्षण तथा संबद्र्धन गर्ने ।
घरेलु तथा साना उद्योगहरुको विकासका लागि विभिन्न प्रबद्र्धनात्मक कार्यहरु गर्ने ।
दिगो औद्योगिक विकासको लागि आवश्यक कार्यहरु गर्ने ।
लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार, संरक्षण तथा सम्बद्र्धन गर्ने ।