महिला उद्यमशीलता विकास कोषबाट आ.व.२०७३।७४ मा स्वीकृत भएका कर्जा निवेदकहरुले ऋण प्राप्त गर्न सम्बन्धित उद्योग विकास शाखाहरु मार्फत सिफारिश पत्र, आफ्नो उद्योगको स्कीम र आधिकारीक कागजातहरु सहित ऋण पाउन संलग्न अनुसारका राष्ट्रिय वाणिज्य वैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न यो सूचना प्रकाशन गरिएको छ ।

यसै सूचनालाई आधार मानी जिल्ला स्थित उद्योग विकास शाखाहरुले समेत सम्बन्धित वाणिज्य वैंकका शाखाहरुसँग समन्वय गरी सिफारिश, कागजातहरुको प्रमाणिकरण सहित ऋण प्रवाह गर्न लेखि पठाउने, ऋण प्रवाह भए नभएको बुझी विभागलाई खबर गर्ने, उद्यमीहरुलाई सहज रुपमा कर्जा प्राप्त गर्न आवश्यक सहयोग समेत गर्नुहुन अनुरोध छ ।

महिला उद्यमशीलता विकास कोषको सचिवालय

घरेलु तथा साना उद्योग विभाग, त्रिपुरेश्वर ।

२०७४।०५।०९

महिला उद्यमशीलता विकास कोषको आ.व. 2073/74 को स्वीकृत कर्जाको विवरण (सवै जिल्ला)

2074/03/18

स्थानिय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी परिपत्र

2074/03/15

परिपत्र

2017-03-22

परिपत्र

2017-03-06

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) तथा लघु उद्यम विकास कार्यक्रम (मेडेप) सँग उपकरार गरी कार्यक्रम सञ्चालन गरेका व्यवसाय विकास सेवा प्रदायक संस्थाहरुको तेस्रो पक्ष मूल्यांकन गर्नका लागि इच्छुक संघ, संस्था, फर्म वा कम्पनी छनौटको लाग तयार गरिएको कार्यक्षेत्रगत शर्त (कार्यादेश)

2016-11-18

यस बिभाग अन्तर्गत जिल्ला स्थित कार्यालयहरुबाट दैनिक सम्पादन हुने उध्योग प्रशासन सम्बन्धी कार्यलाई समय सापेच्य ढंगबाट बिद्युतीये माध्यमको प्रयोगद्वारा छिटो छरितो, पारदर्शी, सुरक्षित र भरपर्दो बनाउन आवश्यक देखिएको सो आवश्यकता पुर्ती गर्न अन्लाईन उध्योग दर्ता प्रनाली र ई-सेवा (online Industry Registration system & e-services ) को Web Based Dynamic सफ्टवेर निर्माण गर्न इच्चुक सेवा प्रदाएक संघ, संस्था फर्म वा कम्पनीहरुलाई रितपुर्वक यो सुचना प्रकाशित भएको मितिले १६ औ दिन, अर्थात २०७२ / ०९ / २३ गते दिनको १२ बजे सम्ममा यस बिभागमा सिलबन्दी प्राबिधिक र आर्थिक प्रस्तव पेश गर्न यो सुचना प्रकाशइत गरिएको छ | प्रस्तवकले रु ३००/- राजास्व शीर्शक नम्बर १४२२७, कार्यालय कोड २७-३०७-०६ र राष्ट्रिय बाणिज्य बैंक टेकुको खाता नम्बर १-१-००१ मा राजास्व दाखिला गरेको सक्कल भौचर प्रस्ताव सँग सङ्लग्न गरी पेश गर्नुपर्नेछ | यस सम्बन्धी बिस्त्रित जानकारीका लागि यस बिभागको web site—www.dcsi.gov.np वा इन्कुबतिओन्।गोव्डट्एन्पी मा हेर्नु हुन वा यस् बिभागमा संपर्क राख्नुहुन जानकारी गराइन्छ |

 

११ फागुन , २०७२

महिला उद्ममशिलता विकास काेष सम्बन्धी सूचना 
प्रथम पटक प्रकािशत मिति २०७२।०७।१७

११ फागुन , २०७२

 

मिति २०७२।०१।१२ को विनाशकारी भूकम्प तथा तत्पश्चात आएका पराकम्पनहरुले यस विभाग वा अन्र्तगत घरेलु तथा साना उद्योग कार्यालयहरुमा दर्ता भई सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगहरुको भवन तथा अन्य भौतिक संरचना एवं सम्पत्तिमा कुनै पनि क्षति भएको भए सोको तस्विर सहितको विवरण यस विभागले तोकेको ढाँचामा भरी सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यालय मार्फत यस विभागमा पठाउनु हुन सम्बन्धित सबै सरोकारवाला उद्यमीहरुलाई जानकारीको लागि यो सूूचना प्रकाशित गरिएको छ । क्षति भएको विवरण सम्बन्धी फारम यस विभागको वेवसाईट www.http://dcsi.gov.np/ बाट डाउनलोड गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।

प्रकाशन मिति २०७२-०१-३० 

 

२०७२-०१-३०

निजामती पुरस्कार सिफारिश सम्बन्धी सूचना
प्रकाशन मिति २०७/१२/१९ 

२०७१-१२-१९

बैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धी सूचना
प्रकाशन मिति २०७१-१२-१९

२०७१-१२-१९

लिलाम विक्रिको सूचना
प्रथम पटक प्रकाशन मिति २०७१/११/०५

२०७१/११/०५

महिला उद्यमशीलता विकास कोषको रकम कर्जा प्रवाह गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशन मिति २०७१/०८/२६

२०७१-०८-२६

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम कार्यान्वयनका लागि आशय पत्र (Expression of Interest) आव्हान गरिएको सूचना
प्रथम पटक प्रकाशन मिति २०७१/०९/०९

२०७१/०९/०९

News & Updates

परिपत्र - निर्णय कार्यान्वयन सम्बन्धमा

2074/08/03


महिला उद्यमशीलता विकास कोषः आ.व.२०७३।७४ मा ऋणीलाई कर्जा प्रवाह गर्ने सम्बन्धित रा.वा.वैंकका शाखाहरु

२०७४।०५।०९


महिला उद्यमशीलता विकास कोषको प्रगति विवरण पठाउन गरिएको परिपत्र

2074-04-03


स्थानिय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी परिपत्रमा संसोधन

2074-04-01


सूचीदर्ता गराउने सम्बन्धी सूचना

2074/04/08


महिला उद्यमशीलता विकास कोषको आ.व. 2073/74 को स्वीकृत कर्जाको विवरण (सवै जिल्ला)

2074/03/18


स्थानिय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी परिपत्र

2074/03/15


परिपत्र

2017-03-22


परिपत्र

2017-03-06


व्यवसाय विकास सेवा प्रदायक संस्थाहरुको तेस्रो पक्ष मूल्यांकन कार्यक्षेत्रगत शर्त (कार्यादेश)

2016-11-18


अन्लाईन उध्योग दर्ता सम्बन्धी सफ्टवेर निर्माणका लागि प्राबिधिक र आर्थिक प्रस्तव आव्हान गरिएको सुचना

११ फागुन , २०७२


महिला उद्ममशिलता विकास काेष

११ फागुन , २०७२


भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउने बारेको सूचना

२०७२-०१-३०


निजामती पुरस्कार सिफारिश सम्बन्धमा

२०७१-१२-१९


बैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा मनोनयन सम्बन्धी

२०७१-१२-१९


लिलाम विक्रिको सूचना

२०७१/११/०५


महिला उद्यमशीलता विकास कोषको रकम कर्जा प्रवाह गर्ने सम्बन्धी सूचना

२०७१-०८-२६


आशय पत्र आव्हान गरिएको सूचना

२०७१/०९/०९


प्रकाशनहरु